२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

बेड हुँदाहुँदै पनि छैन भन्ने अस्पताललाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमा बेड हुँदाहुँदै छैन भनेर लुकाउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

आज देशवासीका नाममा सम्बोधन गर्दै उहाँले हरेक अस्पतालले आफूसँग मौज्दात भएको बेडको अवस्था दैनिक अद्यावधिक गर्नुपर्ने उल्लेख गर्नुपर्ने बताउनुभयो ।

साथै, प्रधानमन्त्री ओलीले नागरिकको जीवन रक्षा नै सरकारको प्रमुख दायित्व रहेको बताउनुभयो । उहाँले चीन, रुसलगायत खोप उत्पादक राष्ट्रबाट आयात गरिएको खोप लगाउन सरकार प्रयत्नशिल रहेको समेत बताउनुभयो ।

कोरोना नियन्त्रणका लागि सरकारका सबै सयन्त्र परिचालन गरिएको उहाँले बताउनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।