सरकारले गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्न सिफारिस गर्दै उनीहरूको ठाउँमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ।



सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादवलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
Views: 223

























