प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सिजनको अवैध कारोबार गर्नेलाई कारवाही हुने भएका छन् ।आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अक्सिजनको अभाव देखाउने, अवैध कारोबार गर्नेलाई कारवाही हुने बताएका हुन् ।



यस्तै प्रधानमन्त्री ओलीले अस्पताल शैया लुकाउने अस्पतालहरुलाई समेत कारवाही हुने बताएका छन् ।
Views: 163

























