डडेल्धुरा – अमरगढी नगरपालिका वार्ड न ११ लिटीरीगाउका माेहन खड्का को कोरोनाले गर्दा पहीलो चोटी कोरोना पीडीत भएर घर आएपछि केही महीना घर बसी कोरोनाको बिकबिकी कम भएर फेरी बीदेश फर्केका थिए ।
बिदेश गएकाे केही दीन पछी खड्का एक्कासी बेहोस भएर उपचारको लागी मुम्बई अस्पतालमा उपचार गराईराख्नू भएको छ । कोरोनाले दोस्रो चरणको लकडाउन भए संगै उपचार गराउन असहज भइरहेको खबर सून्दा स्थानीय करन बाेहराले उनको उपचारका लागी दक्षीण कोरीयामा कामको सीलसिलामा रहेका वीर भण्डारी लाइ केही सहयोग गर्नका निम्ति अपील गरेका थिए ।
अपील अनुसार भण्डारीले
रकम संकलन गर्नुभएको छ- संकलन गरेर नेपाली रू सात लाख सरसठ्ठि हजार सात सय छयानब्बे रुपैयाँ संकलन गरेकाे करन बाेहराले जानकारी दिनु भयाे ।



Views: 384

























