२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

सय वर्ष अघि यस्तो थियो काठमाण्डौ, हेर्नु’होस्

नेपालको सबैभन्दा ठूलो शहर अनि नेपालको राजधानी। यो शहरलाइ मध्यका’लमा कान्तिपुर भनिन्थ्यो। माली’गाउँमा भेटिएको इसं १८५ को मूर्तिनै सबैभन्दा प्राची’नतम तिथि स’हितको अवशेष हो प्राचीन काठमाडौंको।

विभिन्न धा’र्मिक ग्रन्थ तथा वंशाव’वलीहरु प्राप्त गर्न सकिने काठमाडौको प्राचीन इतिहास तथ्यपरक भन्दा पनि भावात्मक पाइने भए’काले ठोस प्रमाण कै रुपमा लिन सकिदैन तर यस्ता ग्रन्थहरुबाट पु’रानो परम्परा अनि अवस्थि’तिको जानकारी भने पाउन सकिन्छ।

स्वयम्भु पुराण अनुसार काठमाडौं उपत्यका धेरै समय पहिले एउटा दह(पोखरी) थियो। यो पोख’रीको नाम नागदह थियो। यो दहको अनौठो शक्ति अनुभुत गरेर मञ्जुश्रीले यो दह भएको ठाँउमा मानव वस्ती बसाल्ने निधो गरे। त्यसपश्चात चन्द्रह्रास खड्ग प्रहार गरेर यो दहको दक्षि’णको कच्छपाल प’र्वतबाट पानी बाहिर जाने बाटो बनाइदिए। चीनबाट आएका उनले पानी निकालि’सकेपछि मञ्जुपत्तन नामक एक नगर स्थापना पश्चात धर्माकार नाम गरेका एक व्यक्ति’लाइ राजा बनाइ आ’फु चीन तर्फ नै लागे।

पछि काठमाडौंमा गोपाल, महिष’पाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंश अन्तर्गतका विभिन्न राजाहरुले शासन गरे।राणाका’लीन अनि शाहवंशी राजा’हरुले शासन गर्दाता’काका विभिन्न तस्बिहरु तल प्रस्तुत गरिएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।