कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि संक्रमणको ‘चेन ब्रेक’ गर्न कैलालीमा आज देखि निषेधाज्ञा लागु भएको भएको छ।



सो अवधिमा अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने भने पनि आम सर्वसाधारण भने सडकमा खुलेआम हिडिरहेका छन् ।
बिहानै देखि धनगढीका पेट्रोल पम्पमा तेल हाल्नेको भिड लागेको छ । कैलाली प्रशासनले आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागु गरे पनि कैलालीमा निषेधाज्ञाको नाम मात्रै भएको समेत आरोप लागेको छ ।
तर निषेधाज्ञा लागु भए पनि यसको असर कैलालीमा भने देखिएको छैन् । यहाँ बिहानै देखि सडकका सवारी साधनहरु चलिरहेका छन ।
Views: 445

























