२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

टेक्सास च्यापटरकाे एन अार एन उपाध्यक्ष पदमा अशाेक कुमार शाहिकाे उमेदवारी

दिपकराज भट्ट ( डडेल्धुरा ) – डडेल्धुराकाे गन्यापधुरा गाउँपालिका ०३ डडेल्धुरा घर भएका नेपाल विद्यार्थि संघमा पशुपति क्याम्पस चावहिल काठमाडौ इकाईमा काम गरेका अशाेक कुमार शाहि उपाध्यक्ष पदका उमेदवार बनेका छन् । निज़ामी कर्मचारि यूनियन संघमा लामो समय काम गरेका
शाहि सानोठिमी क्याम्पस एकाई कमिटि ,नेपाल निजामती कर्मचारी यूनियन, सुदुर समाज लगायत
विभिन्न समाजिक संघ संस्थामा आवद्व रहि विगत २०१९ देखी अस्टिनमा वसोवास गर्दै अाएका छन् ।
शाहिले टेक्सास च्यापटर उपाध्यक्ष उम्मेदवार मा उमेदवारि दिएका छन् ।
शाहिले अाफुलाई अाhफ्नाे अमुल्य मत दिएर विजयी गराउनु अनुराेध गरेका छन् । शाहि भन्छन् अाफुले विजयी भएपछि युवा राेजगार सिर्जना गर्ने र नेपालिहरुकाे हकहितका लागि निरन्तर लाग्ने प्रतिबद्वता समेत गरेका छन् ।
याे समाचार शाहि संग टेलिफोन बाट तयार पारिएकाे हाे।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।