२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

डडेल्धुरामा कक्षा १२ मा अध्ययनरत किशोरी मृत फेला

डडेल्धुरा: डडेल्धुरामा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन्।  जिल्लाको परशुराम नगरपालिका–७ घुम्टेगाडाकी अन्दाजी १८ वर्षीया मञ्जु विष्ट मृत अवस्थामा फेला परेकी हुन।
मंगलबार आफ्नै गाउँ नजिकैको खोला किनारमा उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   विष्ट सिद्धनाथ माध्यमिक विद्यालय चन्दनीमा कक्षा १२ मा अध्ययनरत थिइन्।-ईन्फाेखबर बाट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।