२०८३ असार २५ बिहीबार
२०८३ असार २५ बिहीबार

कृष्णपुर नगरपालिकाका विभिन्न वडामा वडा स्तरीय बाल सञ्जाल गठन

देब साउद/कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विभिन्न वडामा वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ ।
सानो पाइला युवा क्लब र कृष्णपुर नगरपालिका महिला विकास साखा को समुन्यममा विभिन्न वडा स्तरीय बाल क्लब सञ्जाल गठन गरिएको हो ।

युवा क्लबको नेतृत्वमा विभिन्न वडामा गएर वडा स्तरीय बाल क्लब  गठनको लागि विभिन्न वडामा रहेको सम्पुर्ण विधालयका विधार्थीलाई उपस्थित गराउदै वडा वडामा गएर बाल क्लब सञ्जाल गठन गरेको छ ।
बाल वालबालिकालाई आत्मनिर्भर बनाउन सकिन्छ ? बालबालिकालाई अगाडी कसरी बढाउने भन्ने उदेश्यले कृष्णपुर नगरपालिकामा रहेको महिला विकास साखाको सहयोगमा युवा क्लबले बाल क्लब गठन गरेको हो । ।
वडामा मात्र नभएर  बिभिन्न वडा स्तरीय बाल क्लबबाट छानेर नगरस्तरीय वाल सञ्जाल  गठन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा आएको बताएका छन् । सानो पाइला युवा क्लबले कृष्णपुर नगरपालिकामा विभिन्न कार्यक्रम गर्दै आएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।