२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

सुदूरपश्चिममा थप ८४  जनामा कोरोना  पुष्टि

सुदूरपश्चिम- सुदूरपश्चिममा थप ८४  जनामा कोरोना  पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला परीक्षणमा १३ जना र महाकाली अस्पतालको प्रयोगशालामा ६५ र अन्य ४ जना गरि ८४ जनामा कोरोना संक्रमण पुष्टि भएका जनाएको छ ।  

पछिल्लो २४ घण्टामा ५९९ जनाको नमूना परीक्षण गरिएको हो जसमध्ये ८४ जनामा संक्रममण देखिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

No photo description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।