प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार ११ बालुवाटारमा बैठक बोलाएको जानकारी दिए ।



उनका अनुसार समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् । यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीसँग टेलिफोन वार्ता भएको बताएका छन् ।
ललितपुरको एक कार्यक्रममा बोल्दै दाहालले ओलीले आफूलाई फोन गरेको बताएका थिए । सर्वदलीय बैठकका सन्दर्भमा कुरा गर्न उनीसँग फोन वार्ता भएको थापाले बताए ।
Views: 183

























