२०८३ असार १७ बुधबार
२०८३ असार १७ बुधबार

कर्णालीमा फ्लोर क्रस गर्ने एमाले सांसद

काठमाडौँ,३ बैशाख । नेकपा (एमाले) कर्णाली प्रदेश सभाका चार सांसदले पार्टीको निर्देशन (ह्विप) उल्लंघन गरेका छन्।

पार्टी संसदीय दलको ह्विप विपरीत उनीहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका हुन्।

एमाले ५ चैतमा समर्थन फिर्ता लिएपछि नै शाही विश्वासको मत लिन बाध्य भएका थिए।तर, शुक्रबार भएको मतदानमा एमाले सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले मुख्यमन्त्री शाहीको पक्षमा मत दिएका हुन्। पार्टीको ह्विप उल्लंघन गर्नेलाई संसदीय दलले कारबाही गर्नसक्ने व्यवस्था छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।