२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

प्रधानमन्त्री र रअ प्रमुखको समाचार लेख्ने सातवटा अनलाइनलाई २४ घण्टे स्पस्टीकरण

 प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र भारतको गुप्तचर निकाय रअबीच चार–बुँदे सम्झौता भएको समाचार लेख्ने अनलाइनहरूलाई २४–घण्टे स्पष्टीकरण सोधेको छ ।

शुक्रबार एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै काउन्सिलले उज्यालो नेटवर्क डट कम, सुदर्शनखबर डट कम, कान्तिपथ डटकमलगायतका सातवटा अनलाइनलाई स्पष्टीकरण सोधेको हो ।त्यस्तै, काउन्सिलको स्वअनुमगनले दर्ता नभएका सन्देशप्रवाह डटकम र न्यूज ८८ पोस्ट डटकमलाई लाई नेपालभित्र बन्द गराउनका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

पत्रकारिताको मूल्य–मान्यता, संवेदनशीलताको ख्याल गरी जवाफदेहीपूर्ण ढंगबाट सत्यको अन्वेषण, तथ्यको सम्प्रेषण गर्दै आचारसंहिताको पूर्ण पालना गर्दै पत्रकारिता गर्न पनि काउन्सिलले सबैको ध्यानाकर्षणा गराएको छ ।

प्रधानमन्त्री र रअ प्रमुखको समाचार लेख्ने सातवटा अनलाइनलाई २४ घण्टे स्पस्टीकरण, २ वटालाई नेपालमा प्रतिबन्ध

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।