२०८३ असार १७ बुधबार
२०८३ असार १७ बुधबार

महिला सक्षम हुनु रोजगारिका अवसर दिलाऔं छौ उपमेयर संगिता भण्डारी

डडेल्धुरा —डडेलधुराको अमरगढी नगगरपालिकाले मलिाहरु लाई सक्षम बनाउनुका लागि नगरपालिका उप मेयर संगिता भण्डारिको नेतृत्वमा रोजगार सिर्जना गर्ने तालिमहरु दिदै आएको छ । महिला सक्षम हुन रोजगारिका अवसर दिलाउने लक्ष्य भएकाले यस्ता सिपमुलक तालिम दिन लागेको उप— मेयर संगिता भण्डारीको भनाई रहेको छ ।

No description available.
भण्डारीका अनुसार नगरका १० जना महिलाहरु लाई कृस्टल चुरापाते निमार्ण तालिम दिएको छ जसमा महिलाहरुले चुरापोते निमार्ण गर्न सिकेका छन् भने,
११ जना लाई सेनेटरि प्याड निमार्ण तालिम दिई सकेको छ भने अगामी चरणमा पनि सात ओटा सिपमुलक तालिम दिएर महिलाहरु लाई सक्षम बनाउने योजना रहेको बताउनु भयो । यसै वजेट बाट पुरुसहरु लाई सिपमुलक तालिम दिनुका लागि काठमाण्डौं पठाएको छ ।

No description available.
अमरगढी नगरपालिकाको कार्यपालिका बैठक बाट महिला उद्यम विकासका लागि रु १५ लाख वजेट विनियोजन गरेर तालिमहरु दिन सुरु गरिएको हो । महिलाहरुले यसरि घरमै तालिम लिएर आफुले स्वरोजगार बन्न पाउदा नि कै खुशी भएको तालिममा सहभागीहरुको भनाई रहेको छ ।

No description available.तालिममा सिकेको कुरा लाई व्यवहारमा ल्याएर स्थानिय स्तरको बजारमै उत्पादन खपत गर्ने लक्ष्य रहेको उप — मेयर भण्डारीको भनाई छ ।

No description available.

No description available.

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।