२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

जन्म दिनको अवसरमा विद्यार्थी संग खुशी साटदै युवा नेता मल्ल

डडेल्धुरा — जन्म दिनको अवसरमा युवा नेता (जिल्ला युवा समिती अध्यक्ष) भरत मल्ले शैक्षिक सामग्री वितरण गरेका छन् । अजयमेरु गाउँपालिकाको दुर्गास्थान आधारभुत विद्यालयका छ जना विद्यार्थी लाई शैक्षिक सामग्री विरण गरेको विद्यालयका कर्ण मल्लले जानकारि दिनुभयो ।

May be an image of 4 people, people standing, outdoors and tree

यसरी विद्यालयमा आएर विद्यार्थीको मनोवल उच्च पारि दिएकोमा मल्ल लाई विद्यालयका प्रध्यानाध्यापक तिर्थराज पनेरुले धन्यवाद दिएका छन् ।

जन्म दिनको अवसरमा विद्यार्थी संग खुशी साटदै युवा नेता मल्ल केहि तस्विरहरु हेरौ  

May be an image of 6 people, including Bharat Malla, people walking, people standing, outdoors and tree

May be an image of 4 people, child, people walking, people standing, tree and outdoors

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।