२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

सिगास युवा संजाल र खुदाई युवा एकता क्लबको आयोजनामा खुदाईनगर टोल सरसफाइ

 बैतडी –   बैतडीको दुर्गम पालिका सिगास गाउपालिकामा बढ्दो फोहोरको कारण गाउटोल एकदमै दुर्गन्ध ,पलाष्टिकका समाग्रीहरुको प्रयोग र अनियन्त्रित फोहर ब्यबस्थापनका कारण बाताबरण दुर्गन्धित भएको भएको पाइएको छ ।

यस्ता फोहरहरुले मानव स्वास्थ्यमा देखिने खराबी उत्पन्न हुने र कोरना भाईरष जस्ता भाईरषहरु समेत उत्तपन्न हुनसक्ने भन्दै यश पालिकाका केहि युवाहरु द्वारा आज चैत्र महिनाको अन्तिमको दिन पालिकाकै वडा नं.०२ स्थित खुदाईनगर टोल सरसफाइ गरिएको छ ।

सरसफाइ गर्नेमा पालिकाकै वडा नं.०२ गाजरी खुदाईनगर टोलमा आज सिगास युवा संजालका उपाध्यक्ष धुर्बकिरण भुल द्धारा सिगास युवा सन्जाल र खुदाई युवा एकता क्लबको आयोजनामा खुदाईनगर टोल सरसफाइ गरिएको हो।

खुदाईनगर टोल परिसर भित्र रहेका खुदाई मन्दिर ,स्थानीय बजार कोलकाधार, खानेपानिको मुहान (न्वालो),टोल किनार हुँदै समसाम घाट जाने आदि बाटो,अन्न कुटानिपिसानि गर्न जाने बाटो सरसफाइ गरिएको छ ।

सरसफाइ को क्रममा निस्केको फोहर एकान्त खोला किनारमा खाडलमा जलाई ब्यबसथापन गरिएको छ। यसरी सरसफाइ गर्दा स्थानीय टोल बासिहरु निकै हर्सित भएको र सिगास युवा संजाले र खुदाई युवा एकता क्लबले गरेको यो कार्य एक दमै सरहानिय रहेको कुरा स्थानीय खुदाईनगर टोल बासिहरुले बताए।

सरसफाइ कार्यक्रम सकिए पश्चात् अन्तरक्रियामा बोल्दै स्थानीयहरु सधैं सरसफाइसलाई प्राथमिकतामा राखेर कामगर्ने र सिगास युवा संजाल र खुदाई युवा एकता क्लबलाई सधै साथ सहयोग रहने पनि बताएका छन । भने सरसफाइ कार्यक्रम १५ जना युवाहरु सरिक भएका हुन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।