२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

सुदूरपश्चिममा थप २० जनामा कोरोना  पुष्टि

सुदूरपश्चिम – सुदूरपश्चिममा थप २० जनामा कोरोना  पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा ४९ नमूना परीक्षण गर्दा २०  जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।  

उनका अनुसार धनगढी उपमहानगरपालिका वडा १ का चार जना, वडा नम्बर ३ का एक जना, वडा नम्बर ५ का सात जना,वडा नम्बर ६ का एक जना,वडा नम्बर ७ का तिन जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का  एक जना, कैलालीको भजनी गाउपालिका ५ का दुई जना र कञ्चनपुरको बेलौरी नगरपालिका ८ का एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी  श्रेष्ठले जानकारी दिए।   अहिले अस्पतालमा कुल संक्रमित मध्ये १ जना आइसियू २ जना भेन्टिलेटर र एक जना आईशोलेशनमा राखिएको जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।