कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका ९ राजघाटकि १९ वर्षिया मञ्जरी बोहराको सोमबार राति उपचारको क्रममा मृत्यु भएको हो ।



घरमै झुन्डिएको अवस्थामा फेला परेपछि उनलाई उपचारको लागि धनगढी ल्याइएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नाव उपरिक्षक अमर थापाले बताए ।
माइती पक्षले भने घटना शङ्कास्पद रहेको भन्दै सत्य तथ्य छानबिनको माग गरेका छन् । यता जिल्ला प्रहरी कार्याललये घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।
Views: 173

























