२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

डोटीको शिखर नगरपालिकाले दियो चार दिन बिदा

डोटी । डोटीमा विसु पर्व मनाउँन चार दिन बिदा दिईने भएको छ । जिल्लाको शिखर नगरपालिकाले नयाँ बर्ष मनाउनको लागि ४ दिन विदा दिने निर्णय गरेको हो । नगरपालिकाको शिक्षा समितिको बैठकले नयाँ बर्ष ९विसु पर्व० को लागि चैत ३०, ३१, बैसाख २ र ३ गते विदा दिने निर्णय गरेको हो । 

‘कोभिड १९ को समयमा असोज देखि नै विद्यालयहरु संचालनमा रहेको र शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयद्धारा –वायुमण्डलमा देखा परेको अस्वभाविक परिस्थितिका कारण दिईएको ४ दिन बिदामा पनि विद्यालयहरुको संक्रियतालाई मध्यनजर गरी नयाँ बर्ष (विसु पर्व) मा मिति २०७७ चैत ३०, ३१ र २०७८ बैसाख २ र ३ गते बिदा दिने निर्णय गरिएको छ’ नगरपालिकाद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।