२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

कञ्चनपुर,२९ चैत । कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–२ का २६ वर्षीय बिरेन्द्र नाथ र २२ वर्षीय श्याम गिरीलाई लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरुले चलाइरहेको म १ प ५७६१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा बाणीमा उनीहरुको साथबाट ३ दशमलब ८३ ग्राम ब्राउन सुगर फेला पारेको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।