२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

कैलालीमा एक महिला मृत अवस्थामा फेला, श्रीमान पक्राउ

धनगढी । कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। भजनी नगरपालीका–२ की ३० वर्षीया रेखा चौधरी मृत अवस्थामा फेला परेकी हुन।

शुक्रबार राति ९ बजे घरबाट हिँडेकी चौधरी शनिबार घरदेखि ५० मिटर दक्षिणमा माछा पोखरी नजिकै झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेको ईलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ।

शुक्रबार श्रीमान चन्दन बखरिया र श्रीमतीबिच सामान्य विषयमा झगडा भएको बुझिएको छ। प्रहरीले श्रीमानलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

श्रीमान विरुद्ध आत्महत्या दुरुत्साहन मुद्धामा अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।