२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

कञ्चनपुरमा फ्रिजको तार सर्ट भएर एक पसलमा आगलागी

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा एक जनरल स्टोरमा आगलागी भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका ६ विद्युत कार्यालय नजिक रहेको केशव कार्कीको कार्की जनरल स्टोरमा गएराति साढे १० बजे आगलागी भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार फ्रिजको तार सर्ट भएर आगलागी भएको हो।

आगलागीबाट एक लाख ५० हजार रुपैयाँ बराबरको क्षती भएको र कुनै मानवीय क्षती भने नभएको उनले बताए। प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रवक्ता थापाले बताएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।