२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

प्रधानमन्त्री ओलीको गीतलाई अवार्ड

काठमाडौँ,२७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको गीत ‘स्वदेशमै रोजगारी’ को भिडियोले ‘उत्कृष्ट निर्देशक’को अवार्ड जितेको छ । भिडियोमा मोहन निरौलाको निर्देशन छ ।

राजधानीमा हिजो बिहीबार आयोजित ‘चौथो राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०७७’मा पूर्व उपराष्ट्रपति परमानन्द झाले निर्देशक निरौलालाई अवार्ड प्रदान गरेका हुन् । अवार्ड पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा भएको हो ।

गीतमा शान्तिराम राईको संगीत तथा मेलिना राईको स्वर छ । भिडियोमा रवीन्द्र खड्का, मोहन निरौला, रमेश पौडेल, पवित्रा आचार्य, प्रकृति केसी, आशा भुसाल, चेतबहादुर सिंह, सुनिल कटवाल, रामेश्वर बुर्लाकोटी, जीवन थापा, उद्धव भट्टराई, गोपाल ढकाल ‘छन्दे’ लगायतको अभिनय छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।