२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने

काठमाडौँ । सरकारले वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।दोस्रो चरणअन्तर्गत वैशाख ६ र ७ गते  ६ बर्ष मुनिका बालबालीकालाई  भिटामिन ‘ए’ क्यापसुल र जुकाको औषधी खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

१ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइनेछ ।

कोरोना भाइरस संक्रमण बढ्दै गएकाले मन्त्रालयले स्वास्थ्य सजगता अपनाउँदै अभियान सञ्चालन गर्न आग्रह गरेको छ। यसअघि पहिलो चरण अन्तरगर्त गत  मंसिर ११ र १२ गते भिटामिन ए र जुकाको औषधि खुवाइएको थियो। 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।