२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । 

को हुन् रावल ?  

विगत २१ वर्षदेखि पत्रकारितामा सक्रिय रहेका योगेश रावल कैलालीका पत्रकार हुन्। नागरिक दैनिकमा टीकापुरबाट काम गर्दै आएका रावल नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका निवर्तमान महासचिव समेत हुन्। अघिल्लो चुनावमा रावल प्रेस युनियनबाट महासचिवमा निर्वाचित भएका थिए। 

टीकापुरबाट प्रकाशित हुने सहस्राब्दी साप्ताहिकबाट संवाददाताको रुपमा पत्रकारिता सुरु गरेका रावलले कैलालीबाटै प्रकाशित हुने युगयान, हाम्रो जनसन्देश, टीकापुर टाइम्स, अनुमोदन, सेती समाचार, पश्चिम टुडे दैनिकमा काम गरिसकेका छन्। 

यस्तै, रेडियो पश्चिम टुडे,  राजधानी दैनिक, सगरमाथा टेलिभिजन, सेतोपाटी डटकममा काम गरेका उनी अहिले नागरिक दैनिक र हाम्रो पत्र डटकममा आबद्ध छन्। 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।