२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३९ जना कोरोनाका नयाँ बिरामी

काठमाडौं, २५ चैत । पछिल्लो २४ घण्टामा देशभर ३ सय ३९ जना कोरोनाका नयाँ बिरामी फेला परेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १ सयको नमुना पिसिआर परीक्षण गरिएको हो।

जसबाट २ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी एक हजार ४० जनामा भने एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हाल देशभर २ सय १ जना कोरोना संक्रिया संक्रमित रहेका मन्त्रालयले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।