२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

कञ्चनपुरमा लागु औषधसहित २ जना युवायुवती पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागु औषधसहित २ जना युवायुवती पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–४ बजार क्षेत्रबाट सोमबार २ जना युवायुवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बजार क्षेत्रबाट १९ वर्षीय सन्जोग भण्डारी र १८ वर्षीया प्रिति मडैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

उनकाअनुसार उनीहरुको साथबाट शून्य दशमलव ७२ ग्राम चरेश र शूल्य दशमलव १५ ब्राउन सुगर बरामद गरिएको छ। पक्राउ परेका उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।