२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

प्रेस युनियनले कैलालीमा देउवालाई तोक्यो आधिकारीक उम्मेदवार

धनगढी,२३ चैत । नेपाल प्रेस युनियनले पत्रकार महासंघ कैलालीको अध्यक्षमा युनियन कैलालीका अध्यक्ष श्रवण देउवालाई आधिकारीक उम्मेदवार तोकेको छ ।

२५ गते हुने निर्वाचनका लागि युनियले देउवालाई अध्यक्ष र उनको प्यानललाई आधिकारीक तोकेको हो ।

केन्द्रिय अध्यक्ष बद्री सिग्देले पत्र उठाउँदै आधिकारीक उम्मेदवार तोकेको जानकारी दिएका हुन् ।
देउवा नेतृत्वको प्यानल चुनावी मैदानमा छ । उनकै नेतृत्वमा रहेको एलाईन्सबाट चार जना भने निर्वीरोध निर्वाचित भईसकेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।