२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

मन्दिरमा पूजा गर्न गएका एक जनाको लडेर मृत्यु

 कञ्चनपुर जिल्लामा मन्दिरमा पूजा गर्न गएका एक जनाको लडेर मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका ९ धनसिया बस्ने ४३ वर्षीय सर्बे सुनारको आइतबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार मृतक सुनार र उनकी श्रीमती बेलमति सुनार आइतबार विहान घरदेखि २ सय मिटर टाढा रहेको नवदुर्गा मन्दिरमा पूजा गर्न गएका थिए ।

मन्दिर परिक्रमा गर्ने क्रममा सर्बे सुनार लडेर बेहोस भएको बताइएको छ। उपचारको लागि धनगढी ल्याउने क्रममा मृत्यु भएको हो।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।