काठमाण्डौ- भारतमा चैत २२ गते आइतबार एकै दिन २२ जना सुरक्षाकर्मी मारिएका छन्। यसैगरी, सोही आक्रमणमा परेर अन्य ३१ जना सुरक्षाकर्मी घाइते भएको बताइएको छ।



विद्रोहमा रहेको नक्सलवादीहरुको आक्रमणमा परेर ती सुरक्षाकर्मी मारिएका हुन्। छत्तीसगढको सुक्मा–जिवपुरमा उनीहरुमाथि आक्रमण भएको थियो।
Views: 135

























