२०८३ असार २० शनिबार
२०८३ असार २० शनिबार

सुदुरपश्चिम प्रदेशमा भोली सार्वजनिक विदा

धनगढी : सुदुरपश्चिम प्रदेशमा भोली सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले चैत २३ गते भोली सार्वजनिक बिदा दिएको हो ।

प्रदेश राजपत्रमा उल्लेखित विदा सूची अनुसार प्रदेश सरकारले रानाथारु समुदायको खखडेहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको हो । प्रदेश सरकारको मन्त्रिपरिषदको २०७७ जेठ २३ को निर्णय अनुसार सार्वजनिक बिदा दिइएको हो ।

रानाथारू जातिले होरी पर्वको अन्तिम दिनको रूपमा मनाइने खखडेहरा पर्वको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।