२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

२० औ वार्षिकउत्सबको अवसर पारि गोदावरी सरसफाइ कार्यक्रम सम्पन्न

कुमारि बैंकले २०औ वार्षिकउत्सबको अवसर पारि गोदावरी सरसफाइ कार्यक्रम सम्पन्न
गरेको छ । सामाजिक संस्था थ्रीडिभिएल कृयसन र अत्तरिया फुटबल एकेडेमिको सहकार्यमा बैंकले सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै कुमारी बैंक अत्तरिया साखाका प्रमुक कृष्ण बाहादुर पाल भन्नु हुन्छ , सरसफाइ कार्यक्रमले हामि समाज प्रति कतिको जिम्मेवार छु भन्ने कुरा चिनाउछ , यो एउटा कार्यक्रम मात्र होईन अब हामिले यस्ता सयांै कार्यक्रमको आयोजना गर्ने छु ,समाज बाट लिएको केहि प्रतिशात फाइदा समाज मै लगानी गर्ने हाम्रो उदेश्य रहेको छ उहाले बताए ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।