२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

कैलालीको एक घरमा आगलागी

कैलाली – जिल्लाको एक घर आगलागीबाट ध्वस्त भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ६ माचघाडीस्थित हिरा साउदको घरमा शनिबार आगलागी भएको हो। 

आगलागीबाट घर पुरै ध्वस्त भएको स्थानीय गणेशबहादुर बोगटीले बताए। आगो  प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले  नियन्त्रणमा लिएका छन्।

 आगलागीको कारण र क्षति  विस्तृत विवरण आउन बाँकी रहेको कैलाली प्रहरीले जनाएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।