२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

भगेश्वर गाउपालिकामा स्वरोजगार कार्यक्रम , महिला लाई प्राथमिकता

दिपक राज भट्ट— डडेल्धुरामा सात स्थानिय तह रहेका छन् । भागेश्वर गाउपालिकाले सरकारको नीति अनुसार स्वरोजगार कार्यकम सुचारु गरेको छ । पाच ओटा वडा रहेको गाउपालिकामा अहिले पहिलो चरणमा ४७७ जानाले १०० दिने रोजगारि गरिरहेका छन् ।
बेरोजगारहरुको नाम दर्ता गराउदा जम्मा २१३५ जानाले दर्ता गराएको र पहिलो चरणमा महिला लाई प्राथमिकतामा राखेर छनौट गरि काम गरिरहेको रोजगार संयोजक कविता कुमारि मडैले जानकारि दिनु भयो ।

पहिलो चरणमा ४७७ जानाले काम गररिहेका छन् ।
गाउपालिकाको पाचै वडामा सिचाई, बाटोघाटो , मर्मतका कार्यहरु सुरु गरिएको मडैको भनाई छ । १०० दिन बराबारको रकम उनीहरुको खातामा हालिने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।