२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

रेशम चौधरीको रिहाइ सरकारमा जाने कुरासँग नजोडियोस् : भट्टराई

जसपाको संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले रेशमलाल चौधरीको रिहाइलाई सरकारमा जाने कुरासँग नजोड्न आग्रह गरेका छन्।

उनले बीपीको रिहाइ माग गर्ने कांग्रेस राजतन्त्रमा सहभागी नभएको र आफ्ना नेता कार्यकर्ताहरूको रिहाइ माग गर्ने कांग्रेस÷कम्युनिस्ट पञ्चायतमा नगएको भन्दै जसपा कहिँ नजाने स्पष्ट पारे।

रेशमलालको रिहालगायत मागसहित जसपा सरकारमा जाने चर्चा चलेको बेला भट्टराईले ट्वीटरमार्फत उक्त अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।