२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

घरायसी विवाद हुँदा कंचनपुरमा श्रीमतीमाथि चक्कु प्रहार

महेन्द्रनगर । घरायसी विवादका कारण श्रिमानले श्रिमतीलाई चक्कु प्रहार गरेका छन् । ससुरालीमै  सामान्य घरायसी विवाद हुँदा श्रीनानले श्रीमतीमाथि चक्कु प्रहार गरेको जनाईएको छ । 

कंचनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ धौलागिरी टोल बस्ने ३० वर्षीय धनबहादुर सार्कीले श्रीमतीमाथी  चक्कु प्रहार गरेको भन्दै  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताएका छ्न । 

सार्कीले आफ्नी २६ वर्षीया श्रीमती रुपा सार्कीको बाँया कोखमा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट रुपालाई चोट लागेको भएपनि  उनको अवस्था भने खतरा मुक्त रहेको छ ।
 उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला  प्रहरी कंचनपुरले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।