२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कञ्चनपुरमा इटा भट्टामा काम गर्ने एकजना मजदुर मृत अवस्थामा फेला

कञ्चनपुर,१८ चैत । कञ्चनपुरमा इटा भट्टामा काम गर्ने एकजना मजदुर मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–१ मा रहेको श्री गणेश इटा उद्योगमा कार्यरत भारतको लखिमपुर घर भएका मुस्तफा मियार नाम गरेका मजदुर मृत फेला परेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्चार्ज प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले बताए ।

उनका अनुसार मंगलबार इटा भट्टामै सुतेका मुस्तपा बुधबार बिहान मृत भेटिएका हुन्। अहिले घटनाबारे अनुसन्धान भईरहेको र शव पोष्र्टमार्टमका लागि धनगढीको सेति प्रादेशिक अस्पतालमा पठाउने तयारी भईरहेको जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।