२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कैलालीमा १७ वटा सालको गोलिया बरामद

कैलाली,१८ चैत । कैलालीमा १७ वटा सालको गोलिया बरामद गरिएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा ५ बैदिपुरको एक घरबाट बिशेष सुराकीको आधारमा १७ वटा सालको गोलिया बरामद गरिएको हो ।

सब डिभिजन वन कार्यालय बर्दगोरिया र सब डिभिजन वन कार्यालय साडेपानी को संयुक्त टोलिले मंगलबार स्थानीय कान्छो भुलको घरबाट सो काठ बरामद गरेको सब डिभिजन वन कार्यालय बर्दगोरियाका सहायक बन अधिकृत कृष्ण बहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार अहिले स्थानीय कान्छो भुल भने फरार रहेका छ्न् । बरामद गरिएको काठ सब डिभिजन वन कार्यलय बर्दगोरियाको कम्पाउन्डमा राखिएको जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।