२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

यी हुन् महिलामा हुनु पर्ने ३२ गुणहरु…

तपाईहरु धार्मिक परम्परालाई कत्तीको विश्वास गर्नु हुन्छ ? हुन त समय परिवर्तन भएसँगै अहिले आधुनिक युगमा धर्मको विस्वास गर्नेहरुको संख्या निकै कम रहेको छ । तर पनि हाम्रो पूरानो संस्कार कस्तो थियो त ? धार्मिक परम्पराअनुसार हरेक महिलाहरुको विवाहको चिना बनाउने समयममा महिलाको लक्षणलाई विशेष रुपमा लिने गरिन्छ । ३२ युक्त गुण भएको युवतीलाई सर्वश्रष्ठ मानिन्छ । हेर्नुहोस् महिलाहरुमा हुनुपर्ने ३२ गुणहरु

-शरीरका सम्पूर्ण अंगहरु सुगठित हुनु ।

-शरीरमा विभिन्न प्रकारको सात सुगन्ध हुनु ।

-हातको औँला लामो लामो हुनु ।

-दृढ आत्माविश्वास हुनु । 

-जिब्रो लामो हुनु ।

-लज्जालु स्वभाव हुनु । 

-सिंहको जस्तो चिउँडो हुनु । 

-पद्यासनमा बस्दा वृतकार (गोलो) आसनमा बस्नु । 

-अरुलाई छिटै प्रभाव पार्न सक्ने क्षमता हुनु । 

-मिलेको दाँत हुनु । 

-३२ वटा दाँत हुनु । 

-सुरिलो स्वर हुनु । 

-विभिन्न विषयमा ज्ञानको चासो राख्ने । 

-बाचामा अडिक रहनु । 

-आँखी भौँको रौँ कोमल र सूक्ष्म रेखा हुनु ।

-काँध पुष्ट, चौडा र गोलो हुनु । 

-पाखुरा राम्ररी फर्कने हुन । 

-हरिणको जस्तो फिला हुनु । 

-छाला नरम हुनु । 

-शरीरको माथिल्लो भाग सल्कक मिलेको हुनु ।

-गुप्ताङहरु गुप्त रहनु ।

-अल्छी नहुनु । 

-शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिने तिर घुमेको हुनु । 

-मिलेको कपाल हुनु ।

-बंगरा स्वच्छ र सुन्दर हुनु । 

-सानो भन्दा सानो स्वाद लिने शक्ति । 

-लामो पाखुरा । 

-शंख समान घाँटी ।

-औंलाको कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलको  

-सम्पूर्ण शरीर तेजोमय ।

-चम्किलो र टम्मक मिलेको दाँत हुनु ।

– चम्किलो केश हुनु ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।