२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

गोदावरीमा राखेको झन्डा भाचे पछि …

कैलाली- कैलालीको गोदावरीमा रहेको काठको पुलको बिचमा 3DVL सस्थाले राखेको नेपालको झन्डा अज्ञात समुहले उखेलेर फालेको छ । गत चार महिना पहिले 3DVL क्रेसनले पृथ्वी जयन्तीको अवसरमा गोदावरीमा पर्यटकहरुलाई आकर्षण गर्न झन्डा राखेको हो ।

पछिल्लो समय झन्डाले पर्यटकहरुलाई समेत बढाएको थियो । सामाजिक संजाल टिकटकमा भाईरल हुन झन्डाले महत्त्वपुर्ण भुमिका खेलेको थियो । तर हिजो राती झन्डा उखेलिदा नेपालको झन्डालाई सम्मान गर्नुको साटो उखेलेर फालेको भन्दै 3DVL ले दुख व्यक्त गर्दै यस्तो गर्न नहुने बताएका छन ।

3DVL क्रेसनका अध्यक्ष दिपक ओझाले नेपालको झण्डाको अपमान भएको भन्दै मान्छे पत्ता लगाएर कार्वाहीको दायरामा ल्याउने बताए । पछिल्लो समय 3 DVL क्रेसनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।