२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

भरतपुरमा यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिँदा ३ जना गम्भीर घाइते

चितवन : चितवनको भरतपुर-१४ स्थित पकौडी बजारमा आज केहीबेर अगाडि गम्भीर दुर्घटना भएको छ । माडीबाट भरतपुर आउँदै गर्दा यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिँदा ३ जना गम्भीर घाइते भएका छन ।
घाइतेलाई उपचारको लागी भरतपुर अस्पताल ल्याउदै गरिएको चितवन प्रहरीले जनाएको छ ।घटनाको बारेमा थप जानकारी आउन बाँकी रहेकोे प्रहरीको भनाई छ ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।