२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

आज देखी जिल्ला प्रशासन कार्यालय कैलालीले सवारी पास नदिने

धनगढी –देशभर कोरोना संक्रमण बढन थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले अन्य जिल्लामा आवतजावत गर्न दिँदै आएको सवारी पास दिन बन्द गरेको छ । आज एक सुचना जारी गर्दै कैलाली प्रशासनले सो कुराको जानकारी दिएको हो ।

यदपी प्रसाशनले सवारी पास वितरणले कार्यालयको सेवा प्रवाहमा असर परेकाले पास स्थगित गरिएको जनाएको छ। तर अत्यावश्यक परिस्थितीहरु काजकिरिया बस्न घर फर्किने अथवा घरबाट फर्किने, सरकारी अस्पतालबाट रेफर गरिएका विरामी तथा तीन जना कुरुवा, सरुवा भएका कर्मचारी तथा निजको परिवार र विदेश जान हवाई सूचीमा नाम भएकाहरुलाई मात्रै सवारी पास उपलब्ध गराइने कैलाली प्रशासनले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।