२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

विद्युतीय कार निर्माण गर्दै ह्वावे, मूल्य ४५ हजार डलर

चिनियाँ टेक जाइन्ट ह्वावेले विद्युतीय कार निर्माण परियोजनामा काम गरिरहेको छ । कम्पनीको यो पहिलो कार पूर्णरुपमा विद्युतीय हुने बताइएको छ । उक्त कारको मूल्य ४५ हजार डलरसम्म पर्ने स्रोतले जनाएको छ ।

यसअघि ह्वावे आफैंले कार उत्पादन नगर्ने बताएका कारण यो कार कम्पनीको निर्माण साझेदार कम्पनीले बनाउने सम्भावना देखिएको छ ।

यसअघि ह्वावेले अटोमोबाइल उद्योगमा हार्डवेयर तथा सफ्टवेयर सोल्युसन आपूर्तिकर्ताको रुपमा काम समेत गरिसकेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।