२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

मुलुकले स्वच्छ छवि भएको नेता गुमायो : राष्ट्रपति भण्डारी

काठमाडौँ,१४ चैत ।   राष्ट्रपति विद्यादेवी भण्डारीले दिवंगत पूर्वमन्त्री नवीन्द्रराज जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन्।इमान्दार र स्वच्छ छवि भएको नेता मुलुकले गुमाएको राष्ट्रपति भण्डारीले बताइन्।

जोशीको असामयिक निधनले दुःखी भएको राष्ट्रपतिको भनाइ छ। ट्वीटमार्फत उनले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छन्।

१४ फागुनमा मस्तिष्कघात भएपछि नर्भिक अस्पतलामा उपचाररत जोशीको गएराति निधन भएको थियो। उनी कांग्रेस केन्द्रीय सदस्य थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।