धनगढी- धनगढी सिविन नेपाल तथा गोदाबरी नगरपालिका वडा १२ को साझेदारीमा ओलानीमा रहेका गरिव परिवारलाई राहत वितरण गरिएको छ ।
गरिव परिवारलाई केही सहज होस् भन्दै १४ परिवारलाई खाद्यान्न,५ जना सुत्केरी महिलालाई पोषण युक्त खानेकुरा , ६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।



वडा नं. १२ का अध्यक्ष भिम बा खड्काले आर्थिक अवस्था कमजोर भएका परिबारलाई राहात सहयोग गरेको बताए ।
Views: 174

























