धनगढी,१२ चैत । नेपाल पत्रकार महासङ्घ कैलाली शाखामा फेरि अर्को ताला लागेको छ । नेपाल पत्रकार महासङ्घ कैलालीका कार्यसमिति सदस्य ठागुराम कठरियाले बिहिबार कार्यालयमा तालाबन्दी गरेका हुन् ।



जानकारी नै नदिई आफ्नो सदस्यता खारेज गरिएको भन्दै उनले कार्यालयको गेटमा तालामाथि अर्को ताला लगाएका छन् ।

Views: 191

























