२०८३ श्रावण ३१ आईतवार
२०८३ श्रावण ३१ आईतवार

रगत व्यवस्थापनका लागि स्वयमसेबी रक्तदाता समाज डडेल्धुराको अपिल ,अनलाईन बाट भर्न सकिन्छ फर्म

स्वयमसेबी रक्तदाता समाज डडेल्धुराले अनलाईन मार्फत डडेल्धुरामा रगत अभाव लाई व्यवस्थापन गर्नु लागेको छ । रगत अभावका कारणले कसैको ज्यान जानु नपरोस भन्ने लक्ष्यका साथ यो अभियान चालेको स्वयमसेवी रक्तदाता समाज डडेल्धुराका उपाध्यक्ष माधव पन्तले जानकारि दिनुभयो । यस अभियानमा सबैले भाग लिएर डडेल्धुरामा हुने रगत अभाव लाई व्यवस्थापन गर्नुका लागि सबैले साथ दिनु स्वयमसेवी रक्तदाता समाज डडेल्धुराका कोसाध्यक्ष उपेन्द्र जोशीले अपिल गरेका छन् । कसरि भर्ने त आफ्नो फर्म तलको लिङकमा क्लिक गरेर भने अनुसार भर्नुहोस: https://docs.google.com/forms/d/e/1FAIpQLSeqYa5G30keiq16REFRcTEb7PIkjba_oC83hxD3oa0DRXutSw/viewform?vc=0&c=0&w=1&flr=0
XMA Header Image
स्वयमसेबी रक्तदाता समाज डडेल्धुरा
docs.google.com
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।