२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

आधुनिक युवामा राजनितीको असर

पछिल्लो समयमा नेपालमा राजनितीले नँया स्वरुप लिएको छ जसको असर आधुनिक युवामा परेको छ ।
। राजनितीक यात्रामा नेपालका युवाहरुको सहभागिता भने आवश्यकता अनुसारको देखिदैन् । देशमा विकास गर्नुका लागि युवाको भुमिका अहम रहन्छ ।
देश विकासका लागि युवाहरुले सोचे जस्तो महत्वपुर्ण भुमिका बहन गर्नु सकिरहेको देखिदैन् । पछिल्लो समयमा देशमा भई रहेको राजनतिीक उतारचडाबले आधुनिक युवाहरुमा कुनै पार्टिको कार्यकर्ता बन्नु वा पार्टिका हरेक गतिबिधिहरु लाई नियालेर हेर्नमा मात्र सिमित रहेका देखिन्छन्।
देशमा बढदो बेरोजगारिको कारणले युवाहरु पार्टि निकटको कार्यकर्ता बन्नमा सिमित रहेको देखिन्छन् । युवाहरुले देखाउनु पर्ने महत्वपुर्ण भुमिकाहरु बाट टाढिदै गईरहेको पछिल्लो समयमा देखिरहेको पाईन्छ । राजनितीक उतराचडाव लाई पराकास्ता गरि युवाहरुले स्थानिय स्तरमा भएका स्रोतसाधनहरुको उचित प्रयोग गरि स्वरोजगारको दिशातिर लागि आफु र देशलाई आत्मानिर्भर बनाउनु जरुरि देखिन्छ ।
    चेतराज ओझाः अमरगढी ८ डडेल्धुरा

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।