२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

धुलाम्य सडकमा क्षमता भन्दा बढी यात्रु बोक्दै डडेल्धुराका जिपहरु

दिपक राज भट्ट /डडेल्धुरा- ग्रामिण सडकमा संचालन हुने जिपहरुले क्षमता भन्दा बढी यात्रु बोक्नु पर्ने बाध्यता रहेकाे जिपका चालहरु बताउँछन्। डडेल्धुराका अधिकान्स सडखण्डमा गाडिहरु एकहाेराे चल्ने गरेकाले यात्रुहरुले समस्या भाेग्नु परेकाे छ ।
जिल्लाको सदरमुकाम बागबजार–बगरकोट सडकमा बारम्बार बस सवा सुचारु हुने तर बिचमै त्याे तरिका बदलिने देखिन्छ भने पोखरा–बेलापुर,बगरकोट–देवल,बगरकोट–रुपाल, सकायल–कैलापालमाण्डौ लगायतका ग्रामिण सडकमा संचालन हुने जिपहरु एकहाेरे समय चल्ने गर्छन् ( बिहान अाउने साझ जाने ) ग्रामिण सडक आफैमा जोखिम युक्त छन ।
वातावरण मुल्यांकन नै नगरि बनाईएका सडकहरु उता साँघुरा, कच्चि सडकमा क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम बढेको भन्दै यात्रुहरु चिन्तित छन । ग्रामिण सडकमा संचालन हुने अधिकांस यात्रुवहाक जिपहरु रुट परमिट बिना नै संचालनमा समेत रहेका छन ।यसरि बाध्यताले यात्रुहरु बोक्दा र्दुघटना जोखिम बढने देखिन्छ । 
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।