२०८३ जेष्ठ १९ मंगलवार
२०८३ जेष्ठ १९ मंगलवार

बझाङमा ट्युसन पढ्न हिँडेकी किशोरीको भीरबाट लडेर मृत्यु

बझाङ,११ चैत । बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।तलकोट गाउँपालिकामा-४ की १६ वर्षीया मिउजला बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार बिहान ट्युसन पढ्न हिँडेकी मिउजला भोलिपल्टसम्म घर नफर्केपछि आफन्तहरूले उनको खोजी गरेका थिए। 

खोज्ने क्रममा उनको शव भीरबाट लडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनी सोही गाउँपालिकाको दुर्गा भवानी माविमा कक्षा ७ मा अध्ययनरत थिइन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।